महिला तथा बालबालिकासँग नवराज सिलवालको रोपाईँ

ललितपुर । गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फाल्गुन २७ गते बाट सुरु भई १७ आंै हप्तासम्म आई पुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य .नवराज सिलवाल को उपस्थितीमा विभिन्न क्षेत्रका समाजसेबी तथा अभियन्ता धिरेन्द्र साही, चित्र … Continue reading महिला तथा बालबालिकासँग नवराज सिलवालको रोपाईँ